‘हामी जनस्वास्थ्यका मापदण्ड पालना गर्दछौं’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । बेनी नगरपालिका र स्वास्थ्य कार्यालय बेनीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थालनी गरेको जनचेतनामुलक कार्यक्रम अन्तर्गत आइतबार जनस्वास्थ्यका मापदण्ड पालना गर्न सपथ खुबाउदै स्वास्थ्यकर्मी र पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै नागरिक । आइतबार देखि बेनीमा संक्रमित खोजी अभियानका साथै जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मी … Continue reading ‘हामी जनस्वास्थ्यका मापदण्ड पालना गर्दछौं’ (फोटोफिचर)